राजनीति Archives | Page 471 of 1916 | Khabarhub Khabarhub

कोशी प्रदेश नामाङ्कनको विरोधमा मृत्यु भएका लिम्बूलाई सहीद घोषणाको माग राख्दै प्रदर्शन

काठमाडौँ- कोशी प्रदेश नामाङ्करणको विरोधमा भएको प्रदर्शनमा घाइते भइ बिहीबार राती मृत्यु भएका लाजेहाङ लिम्बूलाई सहीद घोषणा गर्नुपर्ने भन्दै किरात राई यायोक्खाले काठमाडौंमा प्रदर्शन गरेको छ । किरात राई यायोक्खाले शुक्रबार काठमाडौंको माइतिघरमा लाजेहाङ लिम्बूलाई सहीद घोषणा गर्नुपर्ने, लिम्बुका हत्यारालाई कारवाही गर्नुपर्नेलगायतका माग राखेर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले कोशी प्रदेशको नाम खारेज गरी…