राजनीति Archives | Page 48 of 1936 | Khabarhub Khabarhub

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई रञ्जिता श्रेष्ठको ह्वीप

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्विप जारी गरेकी छन्। अध्यक्ष श्रेष्ठले पार्टी अध्यक्षलाई ह्विप जारी गर्ने अधिकार भएको बताउँदै विश्वासको मतको विपक्षमा मत दिन आग्रह गरेकी छन् । उनले भनेकी छन्- ‘नागरिक उन्मुक्ति पार्टी, सुदूरपश्चिम प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट पास…