राजनीति Archives | Page 49 of 1904 | Khabarhub Khabarhub

पहिचानको विषय पनि समाधान हुन्छ : नेता सिटौला

टक्सार– नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले लामो समयसम्मको द्वन्द्व आपसी समझदारीबाट अन्त्य भएको भन्दै अहिले उठिरहेको पहिचानको मुद्दा पनि समाधान हुने बताएका छन् ।  यही माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा आज भोजपुरका जनप्रतिनिधिसँग कुरा गर्दै उनले राष्ट्रियसभाको निर्वाचन पश्चात् यस विषयमा छलफल हुने बताए। 'यति ठुलो सङ्घर्ष र द्वन्द्व त समाधान भयो ।…