राजनीति Archives | Page 488 of 1994 | Khabarhub Khabarhub

अध्यक्ष ओलीमाथि ढुंगा प्रहार भएपछि पत्रकार सम्मेलन गर्दै एमाले

काठमाडौँ– प्रमुख प्रतिपक्षी एमालेले पार्टी अध्यक्ष केपी शर्मा  ओलीमाथि भएको आक्रमण प्रयासविरुद्ध पार्टीको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै छ ।  प्रचार विभाग सचिव गगन विष्टका अनुसार देशको शान्ति सुरक्षा लगायत समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज अपराह्न ४ बजे पार्टी कार्यालय च्यासलमा आकस्मिक रूपमा पत्रकार सम्मेलन गर्न लागिएको हो ।  वैशाख १३ गते भद्रपुर…