राजनीति Archives | Page 489 of 1994 | Khabarhub Khabarhub

लुम्बिनीका मुख्यमन्त्री चौधरीको शपथ दिउँसो १ बजे

बुटवल - लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । नेकपा माओवादीसहितका राजनीतिक दलको समर्थनमा बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले आज पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् । प्रदेश प्रमुखको कार्यालय, बुटवलमा दिउँसो १ बजे पद तथा गोपनीयताका शपथ हुनेछ । नेपालको संविधानको धारा १६८ को उपधारा २…