राजनीति Archives | Page 490 of 1994 | Khabarhub Khabarhub

प्राप्त उपलब्धि रक्षामा प्रेसको भूमिका महत्वपूर्ण : पृथ्वीसुब्बा गुरुङ

गण्डकी– नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जनताको बलबाट प्राप्त उपलब्धिको रक्षाका लागि प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । प्रेस चौतारी कास्की शाखाद्वारा आज आयोजित पुरस्कार वितरण कार्यक्रममा उनले संविधान, राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रता र स्वाभिमानको रक्षामा सञ्चारमाध्यमले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले प्राप्त उपलब्धि रक्षाका लागि मुलुकका ठूला राजनीतिक दल संगठीत हुनुपर्नेमा…