Live on
Your Voice, Your Power
काठमाडौं– यही कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने दुई सातादेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने थुनिएपछि रास्वपामा नेतृत्वको सङ्कट पनि देखिएको छ। अहिलेसम्म लामिछानेले कुनै नेतालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छैनन् । तर, उपसभापति डोलप्रसाद अर्यालले पार्टी बैठकको अध्यक्षता गरिरहेका छन्…