राजनीति Archives | Page 5 of 1904 | Khabarhub Khabarhub

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले पार्टी बलियो भने मात्र सबै बलियो हुने बताएका छन् । शुक्रबार नेपाल किसान महासङ्घले नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता डा. महतले यसो भनेका हुन् । ‘अहिलेको परिवेशमा पार्टीभन्दा पनि व्यक्तिगत प्रचारले प्रशय पाइरहेको छ । यसले संगठनमा समस्या…