राजनीति Archives | Page 511 of 1995 | Khabarhub Khabarhub

राष्ट्रियसभा बैठकबाट शोक प्रस्ताव पारित

काठमाडौँ– राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेकाे सो प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।  विसं १९८१ मा जन्मिएका तुम्बाहाम्फे २०१५ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन क्षेत्र नं २६ धनकुटाबाट नेपाली कांग्रेस पार्टीका तर्फबाट निर्वाचित भएका थिए। गत चैत २४ गते ९७…