Live on
Your Voice, Your Power
चितवन - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोसी प्रदेशको नामकरणको आन्दोलनमा सत्तारुढ दल सहभागी नभएको प्रस्टीकरण दिएका छन् । चितवनमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलक्षित आक्रमणमा सत्तारुढ दलको संलग्नता नरहेको पनि जनाएका छन् । ‘केपी ओलीजी पूर्व जाँदा केही आक्रमणको प्रयास भएको बुझियो, त्यसलाई सरकारले गम्भिरतापुर्वक लिएको छ,…