राजनीति Archives | Page 573 of 2050 | Khabarhub Khabarhub

राष्ट्रिय सभाको बैठक चार दिन पछि सारियो

काठमाडौँ - राष्ट्रिय सभाको बैठक चार दिन पछि सारिएको छ। नयाँ बानेश्वरस्थित संघीय संसदको भवनमा आज (बिहीबार) दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक आगामी वैशाख ४ गतेका लागि सारिएको हो। ‘मिति २०७९ साल चैत ३० गते बिहीबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न…