राजनीति Archives | Page 582 of 2051 | Khabarhub Khabarhub

डा. वाग्लेतर्फ सङ्केत गर्दै कांग्रेस नेता डा. कोइरालाले भने : अवसरवादीबाट जोगिनुपर्छ

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अवसरवादीबाट जोगिनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल सार्वजनिक सेवा कर्मचारी सङ्घको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले आफू अवसरवादीबाट सावधान भइसकेको बताए । कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी गएका डा. स्वर्णिम वाग्लेतर्फ सङ्केत गर्दै उनले अरु मानिसहरुलाई पनि अवसरवादीबाट साधवन हुन सुझाव दिए । कांग्रेसले टिकट…