Live on
Your Voice, Your Power
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अब रास्वपा नछाड्ने बताएका छन् । रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा वाग्लेले आफूले कदाचित चुनाव हारेपनि रास्वपा नछाड्ने बताएका हुन् । ‘म रास्वपाको साधारण सदस्य भएर आएको हुँ । म फेरि नेपाली कांग्रेसमा फर्किन्न । मेरो पछाडि फर्किने बानी छैन…