राजनीति Archives | Page 620 of 1996 | Khabarhub Khabarhub

अर्थमन्त्री पौडेलले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौँ - उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। अर्थ मन्त्रालय पौडेलको सचिवालयका अनुसार बजेटको मध्यावधि समीक्षा गर्न साँझ ५ बजे अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागिएको हो । सरकारी कोषको खर्च कटौतीलाई प्राथमिकता राखेका अर्थमन्त्री पौडेल मुलुकको अर्थतन्त्र सम्हालिँदै गएको बताउँदै आएका छन् ।