राजनीति Archives | Page 631 of 1996 | Khabarhub Khabarhub

शीतल निवासमा राष्ट्रिय सभा उपाध्यक्ष अर्यालको शपथ

काठमाडौं – नवनिर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष उपाध्यक्ष अर्यालले शपथ लिएकी हुन् । शपथ ग्रहण समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत संवैधानिक अंगका प्रमुखको उपस्थिति थियो । शपथ लगत्तै संसद सचिवालयमा उनले…