राजनीति Archives | Page 635 of 1996 | Khabarhub Khabarhub

रविको सांसद पद गुमेपछि आफू निर्वाचित भएको घोषणा गर्न चितवन-२ का उपविजेताको माग

काठमाडौँ- रवि लामिछानेको सांसद पद गुमेसँगै आफूलाई निर्वाचित भएको घोषणा गर्न चितवन-२ का उपविजेताले माग गरेका छन् । चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछानेको नेपाली नागरिकता प्रमाणपत्र अवैध रहेको ठहर भएपछि सो क्षेत्रका उपविजेता नेपाली कांग्रेसका उमेश श्रेष्ठले आफूलाई निर्वाचित घोषणा गर्न माग गरेका हुन् । १३ माघमा सर्वोच्च अदालतले लामिछानेको नेपाली नागरिकता…