राजनीति Archives | Page 674 of 1997 | Khabarhub Khabarhub

मधेस प्रदेशका मुख्यमन्त्री यादवले लिए सपथ

जनकपुर– मधेस प्रदेशमा नेकपा एमाले, जनता समाजवादी पार्टी र जनमत पार्टीसहित तीन राजनीतिक दलको संयुक्त सरकार गठन भएको छ । नयाँ सरकार गठन भएसँगै मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार शपथ लिएका छन् । जनकपुरमा आयोजित विशेष समारोहमा सो प्रदेश प्रमुख हरिशंकर मिश्रबाट मुख्यमन्त्री यादवले पद तथा गोपनीयताको शपथ लिएका हुन । मुख्यमन्त्री यादवले…