राजनीति Archives | Page 676 of 1997 | Khabarhub Khabarhub

माओवादीका कृष्ण धिताल गण्डकीको सभामुख बन्ने पक्का

पोखरा - नेकपा माओवादी केन्द्रका सांसद कृष्ण धिताल गण्डकी प्रदेशको सभामुख बन्ने पक्का जस्तै भएको छ। दलको नेता बनेर मन्त्री हुने योजनामा रहेका धिताल दलको नेतामा हरि चुमान निर्वाचित भएपछि सभामुख बन्ने बताइएको छ। यद्यपि अहिले पनि धिताल मन्त्री बन्ने योजनामा छन्। पार्टीभित्र उनलाई सभामुख बन्न दबाब बढेको हो। धितालले पनि पार्टीले गरेको निर्णय मान्ने…