राजनीति Archives | Page 681 of 1997 | Khabarhub Khabarhub

कांग्रेसले कार्पेटमा नपोखेर कपमै चिया दिएको छ : ओली

काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले सरकारलाई विश्वासको मत दिने कांग्रेसको निर्णयको स्वागत गर्दै धन्यवाद दिएका छन् ।  प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै अध्यक्ष ओलीले कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णयको स्वागत गर्दै धन्यवाद दिएका हुन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय इतिहासमा नयाँ भाष्य…