राजनीति Archives | Page 69 of 1939 | Khabarhub Khabarhub

कांग्रेस महासमिति बैठकमा नीति प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहेको छ । ललितपुरको गोदावरीमा हिजो पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको महासमितिको आज बन्दसत्र चलिरहेको छ । आजको बन्दसत्रको सुरुमा उपसभापति पूर्णबहादुर खड्काले ६५ पृष्ठको नीति प्रस्ताव पेस गरेका छन् । खड्काले प्रस्तुत गरेको नीति प्रतिवेदनमा केही नयाँ तथा राजसंस्थावादी दलहरुले जनतामा निराशा बेचेर काल्पनिक सपना…