राजनीति Archives | Page 7 of 2047 | Khabarhub Khabarhub

मा‌ओवादी र रास्वपाको विरोधपछि संसद् १५ मिनेटलाई स्थगित

काठमाडौं- नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधपछि प्रतिनिधिसभाको जारी बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा प्रतिपक्षी दलहरूबाट अवरोध सिर्जना भएपछि स्थगित गरिएको हो। प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले बैठकमा विशेष समय सुरु हुनै लाग्दा अवरोध गरेका हुन् ।उपसभामुख इन्दिरा रानाले शून्य समय सकिएर विशेष समय सुरु…