राजनीति Archives | Page 8 of 1917 | Khabarhub Khabarhub

संसद अवरोध र पार्टीको आन्तरिक गतिविधिबारे शेखर र गगनबीच छलफल

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच भेट भएको छ। दुवै नेताबीच आइतबार बिहान कोइरालाको सचिवालय विशालनगरमा भेटघाट भएको छ। नेता कोइराला र महामन्त्री थापाको यो नियमित भेटघाट रहेको बुझिएको छ। भेटघाटमा कोइराला र थापाबीच राष्ट्रिय राजनीति, संसदमा कांग्रेसले जारी राखेको अवरोध र पार्टीको आन्तरिक गतिविधिका बारेमा कुराकानी भएको थियो…