राजनीति Archives | Page 708 of 1997 | Khabarhub Khabarhub

रवि लामिछानेको नेतृत्वमा रास्वपा सरकारमा जाने

काठमाडौँ- सभापति रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा जाने भएको छ । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको रास्वपा सरकारमा सहभागी हुने एक नेताले जानकारी दिए । रास्वपाले कुन मन्त्रालय लिने भन्ने टुंगो लागेको छैन । आज दिउँसो प्रधानमन्त्री प्रचण्डले शपथ ग्रहण गर्दै छन् ।