राजनीति Archives | Page 712 of 1997 | Khabarhub Khabarhub

नयाँ सरकार गठनको समयसीमा आज सकिँदै

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ। राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्रीका लागि दाबी पेस गर्न आइतबार साँझ ५ बजेसम्मको समयसीमा दिएकी छन्। राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदैछ। तर, सत्ता गठबन्धनमा भावी प्रधानमन्त्री टुंगो लागेको…