राजनीति Archives | Page 749 of 1997 | Khabarhub Khabarhub

गगन थापाको उग्र महत्वाकांक्षाको अन्तरवस्तु

राजनीति गर्नेहरुमा पदीय महत्वाकांक्षा हुनु स्वभाविक हो । तर, हैसियतभन्दा अति महत्वाकांक्षा चाहिँ प्रत्यूत्पादक हुने गरेको पाइन्छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा प्रखर वक्ता र जुझारु युवा नेता हुन् भन्नेमा दुई मत नहोला । तर, के अहिले नै उनी प्रधानमन्त्रीका दाबेदार हुन् त ? भन्ने प्रश्न चाँही गम्भीर रुपमा खडा भएको छ । अर्थात…