राजनीति Archives | Page 796 of 1997 | Khabarhub Khabarhub

उपेन्द्रभन्दा सीकेको अग्रता झन्डै तेब्बरले बढी

राजविराज - सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अग्रता निकै अगाडी लगेका छन्। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवभन्दा उनले झन्डै तेब्बरले बढी मत पाएका छन् । हालसम्मको नतिजाअनुसार राउतले १६३० मत पाउँदा उपेन्द्रले ६६७ मत पाएका छन्। लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ४९१ मत ल्याएर पछ्याइरहेका छन्।