राजनीति Archives | Page 798 of 1997 | Khabarhub Khabarhub

पाँचथरमा सोमबार दिउँसोदेखि मतगणना हुँदै

फिदिम- आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पाँचथरमा ५४ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा ३९ हजार छ सय ३७ जना पुरुष र ३५ हजार दुई सय ६१ महिला गरी ७४ हजार आठ सय ९८ जना मतदाता गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्लामा कूल एक लाख ३८ हजार नौ…