राजनीति Archives | Page 802 of 1997 | Khabarhub Khabarhub

संविधान, गणतन्त्र र समावेशिताका लागि मतदान

जनकपुरधाम– नेपाली कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिले संविधान, लोकतान्त्रिक गणतन्त्र र असमावेशिताको सुदृढीकरणका लागि बढिभन्दा बढी नागरिक मतदानमा सहभागी हुनुपर्ने बताएका छन् । धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-३ को प्रदेशसभा १ स्थित नगराइन नगरपालिका-२ स्थित श्री राजेश्वर निधि मावि मतदान केन्द्रबाट मतदानपछि उनले निर्वाचन लोकतन्त्रको उत्सव भएकाले आम नागरिकलाई उत्साहपूर्वक आफ्नो प्रतिनिधि छान्न मतदानमा सहभागी…