राजनीति Archives | Page 807 of 1997 | Khabarhub Khabarhub

गोरखा-२ : १ लाख ५ हजार २४० मतदाता, १४६ मतदान केन्द्र कायम

काठमाडौं– गोरखा क्षेत्र नम्बर १४६ मतदान केन्द्र रहेको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ ।  ९३ वटा मतदान स्थल रहेको सो क्षेत्रमा कूल १ लाख ५ हजार २४० मतदाता छन् ।  जसमध्ये ५२ हजार ९९ पुरुष र  ५२ हजार ८४१ जना महिला मतदाता रहेका छन् । यस क्षेत्रमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलबाट…