राजनीति Archives | Page 811 of 1997 | Khabarhub Khabarhub

संविधानको रक्षाका लागि गठबन्धन : प्रकाशमान सिंह

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको गठबन्धन संविधानको रक्षाका लागि बनेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेता सिंहले संविधानको रक्षाका लागि गठबन्धन बनेकाले संविधानलाई पूर्ण बनाउनका लागि पनि अव गठबन्धनलाई मौका दिनुपर्ने बताए । उनले पहिलो र दोश्रो संविधानसभाबाट संविधान बनाउन र त्यसपछिको प्रतिनिधिसभा संविधानलाई पूर्ण बनाउन उपयोग गरेकाले अव चौथो…