राजनीति Archives | Page 824 of 1997 | Khabarhub Khabarhub

‘अबको मुख्य सवाल दिगो विकास र स्वदेशमै रोजगारी हो’

काठमाडौँ– नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले अबको मुख्य सवाल दिगो विकास रहेको बताएका छन् । शुक्रबार काठमाडौंको टोखा नगरपालिका वडा नं-६ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं-५ को प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका नेता पौडेलले सो कुरा बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले आगामी निर्वाचनपछि राजनीतिक अवस्थालाई परिवर्तन गरि सुव्यवस्था कायम गर्ने, दिगो…