Live on
Your Voice, Your Power
जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले जनमत र एमाले बाहेकका सबै मन्त्रीलाई बर्खास्त गर्न लागेका छन् । मुख्यमन्त्री सिंहले सबै मन्त्रीलाई राजिनामा दिन आग्रह गरेपनि राजिनामा दिन नमानेपछि सबैलाई बर्खास्त गर्न लागिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । मधेस सरकारमा माओवादीबाट संसदीय दलका नेता भरत साह अर्थ मन्त्री र युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री,…