राजनीति Archives | Page 88 of 1904 | Khabarhub Khabarhub

एक अर्काविरुद्ध गालीगलौज गर्ने प्रवृत्तिले कांग्रेस कमजोर भयो : सहमहामन्त्री आङ्देम्बे

काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेसभित्र आन्तरिक रुपमा एकले अर्कालाई गाली गर्ने प्रवृत्तिले पार्टीलाई कमजोर बनाएको बताएका छन् । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं २ प्रदेशसभा ‘क’ को दधिकोटमा आज आयोजना गरिएको प्रथम सम्मेलनको उद्घाटन गर्दै उनले पार्टीभित्र उत्पन्न विभिन्न गुटउपगुटका कारण पार्टी कमजोर भएको बताए । उनले भने, “एकले अर्कोलाई गाली गर्ने…