राजनीति Archives | Page 88 of 1917 | Khabarhub Khabarhub

‘प्रतिगामीको अराजकताविरुद्ध’ एक हुन एमाले महासचिव पोखरेलको आग्रह

काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने राजनीतिक अभियानमा जोडिन आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले अराजकताको विरोध गर्दा, जातिय र धार्मिक अतिवाद विरोध गर्दा एमाले कमजोर नहुने बताए । दलाल र नोकरशाह तथा तस्करतन्त्र र कालोबजारीको विरोध गर्न एमालेका युवा र विद्यार्थी जागेको भन्दै उनले यसबाट…