राजनीति Archives | Page 884 of 1997 | Khabarhub Khabarhub

खोटाङबाट एमालेका विशाल भट्टराईसहित २८ जनाको उम्मेदवारी

खोटाङ - आगामी मङ्सिर ४ गते देशभर एकैसाथ हुने निर्वाचनमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि खोटाङमा २८ जनाको उम्मेदवारी दर्ता भएको छ । एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा प्रतिनिधिसभा सदस्यका लागि नौ तथा प्रदेशसभा (क)मा नौ र प्रदेशसभा (ख)मा छ जनाको उम्मेदवारी दर्ता भएको हो । सत्ता गठबन्धनमा आवद्ध तीन राजनीतिक दल नेपाली कांग्रेस,…