राजनीति Archives | Page 93 of 2028 | Khabarhub Khabarhub

मुकुल ढकालले बजाएको ‘खतराको घण्टी’ले रास्वपामा तरंग

काठमाडौं- गत वैशाख १० गते इलाम क्षेत्र नम्बर २ मा जमानत जफत हुने गरी पराजित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापनापछिको पहिलो धक्का महसुस गरेको थियो । स्थापनको एक वर्षमै चौथो शक्तिका रुपमा संघीय संसद्मा प्रवेश गरेको त्यही रास्वपा छोटो समयमै ओरालोतिर लागेको गुनासो र चिन्ता उसका शुभचिन्तकले गर्न थालेका छन् । खासगरी सभापति…