Live on
Your Voice, Your Power
रातारात चर्चा बटुलेपछि बंगलादेशको पुड्को गाई हेर्न पुग्नेहरुको घुइचो हुन थालेको छ । ‘रानी’ नाम दिइएको सो पुड्को गाई अहिले सामाजिक सञ्जालमा भाइरल हुँदै ‘सेलिब्रिटी’ नै बनेको छ । बंगलादेशमा जारी लकडाउनकाबीच सो गाइ हेर्न जानेको संख्या उल्लेख्य छ । केवल २३ महिना उमेरको सो भुटानी गाईको उचाई ५१ सेन्टिमिटर मात्र छ भने २८ किलोग्राम…