रोचक/विचित्र संसार Archives | Page 42 of 71 | Khabarhub Khabarhub

६ वर्षको उमेरमा ‘सिक्स प्याक’ !

आजकल प्रायः मानिस आफुलाई फिट राख्न अनेकन उपाय अपनाइ रहेका हुन्छन् । विशेषत युवा वर्ग फिटनेश प्रति बढि आर्कषित छ । वृद्ध उमेरका मानिस पनि अवस्था अनुसार रोग नलागोस् भनेर बिहानबेलुका हल्का शारीरिक ब्यायाम गर्दछन् । तर साना नानीहरुमा भने फिटनेशको कुनै चाह हुदैन । अभिभावक समेत आफ्ना बच्चाहरु हृष्टपुष्ट हुन् भन्ने तर्फ नै हुन्छन्…