Live on
Your Voice, Your Power
कोरोना भाइरसको संक्रमणबाट पुरा विश्व समूदायलाई तनाव दिएको छ । यस स्थितिमा मानिसहरु कुनै वस्तु वा कार्यबाट भाइरस फैलन्छ भनेको सुनेमा तत्काल त्यसबाट दूरी बनाउने गर्दछन् । पशुको असुरक्षित सम्पर्कबाट कोरोना सर्ने भनेसंगै धेरै मानिसले पशुको निकट जान छाडे । अझ कतिपयले ती जनावरलाई बाहिर छाड्न थाले । तर भारतको आसाम सरकारले भने एक आदेश…