रोचक/विचित्र संसार Archives | Page 46 of 70 | Khabarhub Khabarhub

महिलालाई मलेसिया सरकारको अनौठो प्रस्ताव

काठमाडौं- मलेसिया सरकारले कोरोनाभाइरसका कारण जारी लकडाउनका सन्दर्भमा आफ्नो देशका महिलाहरुलाई निकै अनौठो सल्लाह दिएको छ । लकडाउनको क्रममा दिइएको सरकारको यो सल्लाहलाई महिला विरोधी भन्दै निकै आलोचना पनि भइरहेको छ । मलेसियाको महिला तथा परिवार कल्याण मन्त्रालयले लकडाउनको क्रममा घरबाटै काम गरिरहेकी पत्नी तथा आमाहरुको लागि घरमा उत्पादनशील रहन र शान्ति बनाइराख्नको लागि एडभाइजरी…