रोचक/विचित्र संसार Archives | Page 50 of 71 | Khabarhub Khabarhub

उडिरहेको विमानमा बच्चा जन्मिएपछि कलकत्तामा आकस्मिक अवतरण

भारत- मंगलबार दोहाबाट बैंककका लागि उडिरहेको विमानमा  एक थाई महिलाले बच्चा जन्माएकी छिन् । विमान उडिरहेकै समयमा ती महिलालाई सुत्केरी व्यथा लागेपछि विमानका कर्मचारीको सहयोगमा प्रसूती गराइएको जनाइएको छ । विमान कम्पनीले महिलाको नाम सार्वजनिक गरेको भने छैन । विमानमा नै बच्चा जन्मिएपछि चालकले विमानलाई कलकत्तामा नै आकस्मिक अवतरण गराएका थिए । विमान अवतरणपछि महिला…