Live on
Your Voice, Your Power
उमेर एक सय बर्ष पुग्यो तर, अझैपनि उनले आफ्नो ८२ बर्षीय छोराको हेरचाह गरिरहेकी छन् । यो कुरा सुन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ तर, बास्तविकता यही छ । हुन त यो घटना नेपालको नभई ईङ्ल्यान्डको हो । समाचार माध्यमहरुमा जनाइए अनुसार, लिवरपूल इङ्यान्डकी एक, सय वर्षीया एडा किन्टिगका चारजना सन्तान छन् । जसमध्ये सबै भन्दा…