Live on
Your Voice, Your Power
एक झुप्पो अङ्गुरको मूल्य बढीमा कति पर्ला ? पाँच सय वा एक हजार ? तर जापानमा एक विशेष किसिमको एक झुप्पो अंगुरको मूल्य १२ लाख रुपैयाँ पर्दछ । जापानमा मानिसहरुले १२ लाख रुपैयाँ बराबरको मूल्य तिरेर एउटा विशेष खाले अंगुरको सानो झुप्पा खरिद गर्दछन् । रुबी रोमन जातको यो अंगुरको एउटा गेडाको वजन करीब २०…