रोचक/विचित्र संसार Archives | Page 65 of 70 | Khabarhub Khabarhub

केन्यामा भेटियो ४२ लाख वर्ष अघिको संसारकै सानो बाँदरको जीवाश्म

एजेन्सी– केन्याका वैज्ञानिकहरुले संसारकै सबैभन्दा सानो बाँदरको जीवाश्म (फोसिल) फेला पारेका छन् । वैज्ञानिकहरुका अनुसार बाँदरको उक्त जीवाश्म ४२ लाख वर्ष पुरानो हो । यसलाई ‘नानोपिथेकस ब्राउनी’ नाम दिइएको छ । केन्याको नेसनल म्युजियम, ड्युक तथा मिसोरी युनिभर्सिटीले गरेको खोजमा भेटिएको उक्त बाँदरको तौल मात्र एक किलोग्राम रहेको हुन सक्ने दावी गरिएको छ । यो…