Live on
Your Voice, Your Power
काठमाडौँ- शिक्षित मानिस जान्ने भएदेखि नै पुस्तक पढ्न थाल्छ। स्कुल र कलेजका कोर्स बुक त भइहाल्यो, अतिरिक्त विषयका अनेक पुस्तकले बुढेशकालसम्म छाड्दैन। एकपटक पुस्तकका बारेमा एक पश्चिमा विज्ञले भनेका थिए, ‘यो पृथ्वीमा एक दिनमा जति पुस्तक प्रकाशित हुन्छन्, त्यसलाई पढ्न एउटा मान्छेलाई सूर्यको आयुले पनि पुग्दैन।’ विश्वमा प्रकाशित हुने अधिकांश पुस्तक पठनीय हुन्छन्। लेखकले पनि…