रोचक/विचित्र संसार Archives | Page 70 of 71 | Khabarhub Khabarhub

१ हजारमा किनेको औंठी बेच्दा १० करोड ७५ लाख आएपछि…

कहिले काहिँ मानिसलाई नसोचेको फाइदा पुग्छ । समान्य देखिएका चिजबस्तु पनि कहिलेकाहिँ निकै महत्वपूर्ण बन्न जान्छ । यस्तै भएको छ, बेलायतको लण्डनमा बसोबास गर्ने डेब्रा गोडार्डलाई । उनी अस्वभाविक रुपमा करोडपति भएकी छिन् । द सनमा प्रकाशित समाचार अनुसार  गोडार्डसँग विगत ३० वर्षदेखि एउटा सुनको औंठी थियो । जसमा एउटा चम्किलो पत्थर जडान गरिएको थियो । उक्त औंठी…