रोचक/विचित्र संसार Archives | Page 8 of 71 | Khabarhub Khabarhub

८४ वर्षकी गर्लफ्रेण्डलाई अस्पतालबाट भगाउने प्रेमीलाई ७ महिना जेल

प्रेमको कुनै उमेर हुँदैन भन्ने त सुन्नु भएकै होला। यसलाई अष्ट्रेलियाको एक घटनाले फेरि एकपटक साबित गरिदिएको छ। जहाँ ८० वर्षका एक प्रेमीले ८४ वर्षकी गर्लफ्रेण्ड भगाएका छन् । डेली मेलको रिपोर्ट अनुसार, अस्ट्रेलिया निवासी ८० वर्षका एक वृद्धले ८४ वर्षकी आफ्नो गर्लफ्रेण्ड लिएर भागे । धेरैलाई लाग्ला, आफ्नी प्रेमिका लिएर भाग्नु अपराध त होइन…