Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रपति कार्यालयले वैदेशिक रोजगार व्यवसायीको धरौटी र बैक ग्यारेन्टी वृद्धि गर्ने प्रावधानसहित केही नेपाल ऐन संशोधन विधेयक २०७५ प्रमाणीकरण गरेको छ । आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५ र नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७५ प्रमाणिकरण गरेको कार्यालयले जानकारी दिएको छ । संशोधित…