Live on
Your Voice, Your Power
काठमाडौं- लोक सेवा आयोगले शुक्रबार सहसचिवको परीक्षाफल सार्वजनिक गरेको छ । नतिजाअनुसार २२ जना सहसचिवमा उत्तीर्ण भएका छन् । आयोगले असार २ गतेदेखि १२ गतेसम्म सञ्चालन गरेको अन्तर्वार्ता, मामिला प्रस्तुतीकरण र लिखित परीक्षामा सफल भएका २२ जना सहसचिवको नतिजा प्रकाशन गरेको हो । २८ जना अन्तरवार्तामा सहभागी भएकोमध्ये २२ जना सफल भएको आयोगले जनाएको छ…