रोजगार Archives | Page 10 of 18 | Khabarhub Khabarhub

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुने समय एक महिना थप

काठमाडौं- योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा रोजगारदातालाई सूचीकरणका लागि एक महिना समय थपिएको छ । गत वर्षदेखि सञ्चालनमा आएको कोषले अहिलेसम्म ३ पटक रोजगारदाता कम्पनी र श्रमिकलाई सूचीकरणका लागि आह्वान गरिसकेको छ । यसअघि असोज मसान्तसम्म सूचीकरणको म्याद कोषले दिएको थियो । उक्त समयमा अपेक्षाकृत सहभागिता नभएपछि पुन: सूचिकारणका लागि समय थपिएको श्रम, रोजगार, तथा…